आफ्नो अपमान गरेको भन्दै संसद्मै रोइन् जेनजी सहिदकी आमा ''छोराले न्याय पाए सांसद पद त्याग्न एक सेकेन्ड हिचकिचाउँदिनँ'
barnanmedia.com · Tue Sep 22 09:41:54 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभाश हुने काम गर्न सरकारलाई आग्रह गरिन्।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा जेनजी सहिद रसिक खतिवडाकी आमा सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको स्मरण गराउँदै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)