सदनमा ज्ञानेन्द्र शाहीकाे टिप्पणी- ‘सरकारले सुरुङमा फसेकाहरूको हत्या गर्यो’
reportersnepal.com · Tue Sep 22 09:51:56 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको सरकारले हत्या गरेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै शाहीले उद्धारमा भएको ढिलाइका कारण सुरुङमा फसेकाहरूको ज्यान गएको दाबी गर्दै घटनालाई ‘राज्यद्वारा प्रायोजित हत्या’ को संज्ञा दिए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)