बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि उबरले ५० लाख सहयोग गर्ने
bishowkhabar.com · Tue Sep 22 09:51:25 GMT 2026

काठमाडौं – नेपालभर बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि उबरले नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
उबरले नेपाल रेडक्रससँगको साझेदारीमा बाढी प्रभावितका लागि आपत्कालीन सामग्री, अस्थायी आवास तथा पुनरुत्थानसम्बन्धी सहयोगमा उक्त रकम उपलब्ध गराउने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)