जेनजी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छाड्नुस् : ज्ञानेन्द्र शाही
baahrakhari.com · Tue Sep 22 09:55:34 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जेनजी आन्दोलनका अपराधीलाई कारबाही किन नगरेको ? भन्दै प्रश्न गरेका छन् । मंगलबार (असोज ६) प्रतिनिधिसभा बैठकमा उनले जेनजी आन्दोलनका अपराधीलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको ? भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
“...अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि, पक्रिन सक्नु हुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ?,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)