उजुरीदेखि तामेलीसम्म : अख्तियारको निर्णय कति जवाफदेही ?
baahrakhari.com · Tue Sep 22 09:55:53 GMT 2026

भ्रष्टाचारविरुद्ध उजुरी लिनेदेखि मुद्दा दर्ता गर्नेसम्मको संवैधानिक दायित्व पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाएको छ । उक्त प्रतिवेदनमा उल्लिखित तथ्य तथ्याङ्क केलाउने क्रम जारी छ ।
आयोगलाई मूलतः कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अधिकारको दुरुपयोग गरेको सम्बन्धमा कानुनबमोजिम अनुसन्धान गर्ने वा गराउने अधिकार तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)