निजी कम्पनीले हाइब्रिड बीउ र जातिय विकासको अनुमति पाए, अब बीउ आयात घट्ने दाबी
halokhabar.com · Tue Feb 22 07:33:00 GMT 2022
×
काठमाडौँ, १० फागुन । वर्णशंकर (हाइब्रिड) बीउ उन्मोचन (विकास) र जातिय विकासका लागि ३ वटा नीजि कम्पनीले अनुमति पाएका छन् । रूपन्देहीस्थित लुम्बिनी सिड कम्पनी प्रालि, काठमाडौंका गोर्खा सिड कम्पनी प्रालि र सियान सिड सर्भिस सेन्टरले बीउको विकास र जातिय बिकास गर्न पाउने बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)