चीनप्रति कठोर थिए ट्रम्प, सीलाई रातो कार्पेट बिछ्याउने अवस्था कसरी आयो ?
ekantipur.com · Tue Sep 22 09:58:44 GMT 2026

चीनप्रति कठोर थिए ट्रम्प, सीलाई रातो कार्पेट बिछ्याउने अवस्था कसरी आयो ?
ट्रम्पले गत वर्ष व्यापार युद्ध सुरु गरेपछि चीनले रेयर अर्थ मिनिरल्सको निर्यातमा कडाइ गरेको थियो, यसपछि ट्रम्प पछि हट्न बाध्य भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)