'LG को उपहार, मनाऔँ दशैं र तिहार' योजना सार्वजनिक
annapurnapost.com · Tue Sep 22 09:41:26 GMT 2026

काठमाडौं : यस वर्षको दशैं तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजीले विशेष पर्व लक्षित उपहार योजना 'LG को उपहार, मनाऔँ दशैं र तिहार' सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरेको छ। जस अनुसार टिभी (९३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर, र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)