हुती आक्रमणहरूबीच साउदी अरेबियाको मद्दतका लागि अघि सर्यो बेलायत
dcnepal.com · Tue Sep 22 09:58:38 GMT 2026

काठमाडौं । बेलायतले यमनका हुतीहरूको आक्रमणलाई मध्यनजर गर्दै साउदी अरेबियालाई ‘डिफेन्सिभ एयर-टु-एयर रिफ्युलिङ’ मद्दत दिने भएको छ। प्रधानमन्त्री एन्डी बर्नहमले साउदी अरेबियाका तर्फबाट सैन्य सहायताको अनुरोध आएपछि यो निर्णय लिइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)