सेयर बजारमा ७ अंकको वृद्धि,कारोबार रकम ७ अर्ब नाघ्यो
annapurnapost.com · Tue Sep 22 09:42:02 GMT 2026

काठमाडौं : मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको हो।
अघिल्लो दिन सोमबार ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि कारोबार स्थगित भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)