सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
reportersnepal.com · Tue Sep 22 09:57:48 GMT 2026

भद्रपुर (झापा), ६ असोज । झापा जिल्लामा सवारी दुर्घटनाको वार्षिक तथ्याङ्क बढ्दो रहेको पाइएको छ ।
गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटनाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा बढेर ८८ पुगेको हो । दुर्घटना परी साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)