मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हाइब्रिड’ मकैको बीउ पाउन कठिन

barnanmedia.com · Mon Mar 24 21:50:57 GMT 2025

नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् ।

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)