धनकुटाको हिले बजारको रोक्का जग्गा तत्काल फुकुवा गर्न सांसद राईको माग
ratopati.com · Tue Sep 22 10:00:06 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्यटकीय क्षेत्र धनकुटा नगरपालिकास्थित हिले बजारमा लामो समयदेखि रोक्का रहेको जग्गा तत्काल फुकुवा गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले स्थानीय बासिन्दा तथा व्यवसायीहरूको अर्बौँको लगानी जोखिममा परेको बताउँदै भूमिसुधार मन्त्रालयमा अड्किएको प्रक्रिया तुरुन्त अगाडि बढाउन ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)