एसियाली खेलकुदमा भारतले लगातार दोस्रो पटक स्वर्ण जित्यो
nepalpress.com · Tue Sep 22 10:03:40 GMT 2026
काठमाडौं । स्मृति मन्धानाको आक्रामक ७९ रनको मद्दतमा भारतले श्रीलंकालाई १४७ रनले पराजित गर्दै एसियाली खेलकुदमा महिला क्रिकेटको लगातार दोस्रो स्वर्ण पदक जितेको छ ।
मंगलबार भएको फाइनलमा भारतले २० ओभरमा ३ विकेट गुमाएर २१६ रन बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)