सरकारले सुरुङमा फसेकाहरूको हत्या गर्यो : ज्ञानबहादुर शाही
barnanmedia.com · Tue Sep 22 09:55:30 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोशी बाढीपछि विद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै शाहीले सुरुङमा फसेकाहरूको मृत्युको घटनालाई ‘राज्यद्वारा प्रायोजित हत्या’ को संज्ञा दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)