बन्द क्यान्टिनमा सांसदहरु कुरिरहे, तर आएन चिया
kendrabindu.com · Tue Sep 22 10:02:28 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूका लागि संघीय संसद भवनमा सञ्चालन हुँदै आएको क्यान्टिन बन्द भएको छ।
सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद भवनको क्यान्टिनमा खाद्य सामग्री तथा सेवाको मूल्य महँगो भएको विषय उठाएका थिए। त्यसको भोलिपल्टै क्यान्टिन बन्द गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)