कर्णाली नदीमा वेपत्ता भएका ५ मध्ये एकको शव भेटियो
mahendranagarpost.com · Mon Aug 09 16:04:36 GMT 2021
कैलाली- कर्णाली नदीमा छट्टाछुट्टै घटनामा बेपत्ता भएका सुदूरपश्चिमका ५ जना मध्ये एक जनाको शव फेला परेको छ। कैलालीका तीन र डोटीका दुई जना गरी कर्णालीमा ५ जना बेपत्ता भएका थिए।
वेपता मध्ये मोहन्याल गाउँपालिका–३ की उर्मिला सलामी मगरको शव भने आइतबार फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार कर्णाली नदीको बीचमा उनको शव फेला परेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)