भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा उद्धारकर्तालाई मनोसामाजिक सहयोग
arthadabali.com · Tue Sep 22 10:04:02 GMT 2026

काठमाडौँ / भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी तथा उद्धारकर्तालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)