भरत दाहालको बन्दीप्रत्यक्षीकरण रिट : २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन सर्वोच्चको आदेश
lokaantar.com

सर्वोच्च अदालतले भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूसँग २४ घण्टाभित्र लिखित जवाफ र बन्दीसहित उपस्थित हुन आदेश जारी गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतका विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)