एनआईसी एशिया बैंकद्वारा कैलालीका ३ विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग
clickmandu.com · Tue Sep 22 10:07:23 GMT 2026

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका–९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र हेटौंडा–४, कान्तिराजपथ, मकवानपुर अवस्थित सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)