फुर्केखोलामा तत्काल पुल निर्माण गर्न उद्योगी–व्यवसायीको माग
nepalpress.com · Tue Sep 22 10:09:27 GMT 2026

धादिङ । रसुवा बाढीले बगाएको फुर्केखोला पुल तत्काल निर्माण गरी पृथ्वी राजमार्गसँग सम्पर्क पुनःस्थापना गर्न उद्योगी–व्यवसायीले माग गरेका छन् ।
धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा जिल्लाका उद्योगी–व्यवसायीले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदै पुल निर्माण, वैकल्पिक सडक मर्मत सम्भार तथा बाढी प्रभावित उद्योग–व्यवसायको पुनःस्थापनाका लागि विशेष राहतको व्यवस्था गर्न माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)