भारी वर्षाको पूर्वानुमानपछि गृहमन्त्री र ऊर्जामन्त्री मौसम पूर्वानुमान महाशाखामा
ratopati.com · Tue Sep 22 10:12:41 GMT 2026

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा माैसम विज्ञान विभागकाे मौसमको पुर्वानुमान महाशाखा पुगेका छन्।
मंगलबार त्यहाँ पुगेर उनीहरूले यही असोज ८,९ र १० गते सम्म हुने भारी वर्षाको अवस्थाको जानकारी (अपडेट) लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)