त्रिपुरासुन्दरीका तत्कालीन अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
onlinekhabar.com · Tue Sep 22 10:09:35 GMT 2026

६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित आठ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणमा अनियमितता भएको दाबी गरेको हो । अख्तियारको दावी अनुसार, आर्थिक वर्ष २०७८÷७९ को बजेट दुरुपयोग भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)