पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
clickmandu.com · Tue Sep 22 10:13:29 GMT 2026

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित दरका १५,००,००० कित्ताले हुन आउने पन्ध्र करोड रकम बराबरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा पुष्पलाल इन्भेष्टमेन्टले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)