मलेसियाको सिन्डिकेट विवादमा प्रधानमन्त्री तहबाटै हस्तक्षेप
onlinekhabar.com · Tue Sep 22 10:08:01 GMT 2026

६ असोज, काठमाडौं । मलेसियामा नेपाली श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनीलाई मात्रै अधिकार दिने गरी अघि बढाइएको प्रक्रियाको विवाद प्रधानमन्त्री तहमा पुगेको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मंगलबार बिहान मलेसियाका समकक्षी अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्दै मलेसियाको रोजगारीमा देखिएको सिन्डिकेट र बिचौलिया प्रणाली अन्त्य गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)