न्यायालयका विषयमा सदनमा रास्वपा र एमाले सांसदबीच सवाल–जवाफ
baahrakhari.com · Tue Sep 22 10:14:17 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एमाले)का सांसदबीच सवाल–जवाफ भएको छ । मंगलबारको बैठकमा नियमापत्तिमाथि नियमापत्ति भएको हो ।
बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फेर्नुपर्ने बताए । उनले न्यायालयले दुईतिहाइको सरकारलाई काम गर्न नदिएको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)