लुम्बिनी प्रदेशसभाको 'दल त्यागसम्बन्धी सूचना' कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
lokaantar.com

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाद्वारा पदमुक्त गरिएकी सांसद अम्बिका काफ्ले को निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख लगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)