१८ वर्षीय सुशान्त काँग्रेस प्रतिनिधि
janaaastha.com

नवलपुरको देवचुली नगरपालिका–१ का १८ वर्षीय सुशान्त रिजाल नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । वडा अधिवेशनबाट १८ देखि ३५ वर्ष उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्थाअनुसार उनी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)