दुर्व्यवहारमा परेकी प्रिन्सीको गुनासो– ‘प्रहरीले उल्टै हाम्रो छोटो कपडालाई दोष लगायो’
kendrabindu.com · Tue Sep 22 10:20:33 GMT 2026

काठमाडौं । कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडाले आफू र आफ्नी बहिनीमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक गर्दै त्यसक्रममा प्रहरीबाट समेत पीडितलाई नै दोष लगाउने किसिमको व्यवहार भएको आरोप लगाएकी छन्।
इन्स्टाग्राममा ब्लर गरिएको भिडियो सार्वजनिक गर्दै खतिवडाले दुई जना पुरुषले आफूहरूमाथि दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको बताएकी छन्। उनका अनुसार प्रहरी आएर ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि आफूहरूसँग पनि घटनाबारे सोधपुछ गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)