नेप्सेमा सामान्य सुधार, ७ अंकले बढ्यो परिसूचक
bishowkhabar.com · Tue Sep 22 10:22:12 GMT 2026

काठमाडौं – साताको अन्तिम कारोबार दिन मंगलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ ।
कारोबारमा १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।