युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न गम्भीर पहल गर्नुपर्छ [भिडियो]
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पछिल्ला घटनाले सरकारलाई गम्भीर प्रश्न उठाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)