मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागपुर हिंसाका मुख्य अभियुक्तको घरमा बुलडोजर प्रहार

barnanmedia.com · Mon Mar 24 22:22:57 GMT 2025

नागपुरमा हालै भएको हिंसाका मुख्य अभियुक्तको घरमा सोमबार सहर प्रशासनको टोलीले बुलडोजर प्रहार गरेको छ।

समाचार एजेन्सी पिटिआईका अनुसार प्रशासनको टोली नागपुर हिंसाका मुख्य अभियुक्त फहीम खानको घरको कथित अवैध भाग ध्वस्त गर्न आएको थियो। प्रशासनको यस कार्यको भिडियो एक्समा पोस्ट गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)