प्रधानमन्त्री जाने र आउने बेला काठमाडौं वरपर अरु उडान निषेध
janaaastha.com

प्रधानमन्त्री बालेन्द्र शाह कतार एयरवेजको उडानमा आज साँझ दोहा हुँदै अमेरिका जाने कार्यक्रम छ । प्रधानमन्त्रीको टोली कतार एयरवेजको नियमित उडान नम्बर क्युआर ६४५ मा साँझ ७ बजे दोहा हुँदै न्युयोर्क जान लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)