संसद्मा उठ्यो कक्षा १२ को परीक्षाफलमा त्रुटिको विषय, सांसदले भने- छानबिन गरी दोषीलाई कारबाही गरियोस्
khabarhub.com · Sun Jun 28 06:49:49 GMT 2026

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)