न्युरोड क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती (तस्बिरहरू)
setopati.com · Sun Jun 28 06:48:00 GMT 2026

काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदा क्षेत्रको सौन्दर्य अभिवृद्धि तथा मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ।
नयाँ सडक क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्ने लक्ष्यका साथ यी सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)