मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त

barnanmedia.com · Sat Jan 17 20:15:00 GMT 2026

भेनेजुएलाका अन्तरिम राष्ट्रपतिले अपदस्थ नेता निकोलस मदुरोका नजिकका सहयोगी मानिने व्यापारी एलेक्स साबलाई उद्योगमन्त्रीबाट बर्खास्त गर्नुभएको छ।

टेलिग्राम सन्देशमा राष्ट्रपति डेल्सी रोड्रिगेजले भन्नुभयो, “उद्योग मन्त्रालय वाणिज्य मन्त्रालयसँग जोडिनेछ र कोलम्बियामा जन्मेका भेनेजुएलाका साबलाई ‘मातृभूमिको लागि उहाँको सेवाको लागि धन्यवाद दिँदै उहाँलाई नयाँ जिम्मेवारी दिइनेछ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)