प्रधानमन्त्रीको अस्वाभाविक व्यवहार देखाउने शैलीले अप्रिय सन्देश दियो– कांग्रेस
setopati.com · Mon May 11 16:56:34 GMT 2026

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै उक्त घटनाले संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)