दृष्टिविहीन व्यक्तिले मापसेको सुरमा चलाए २५० किलोमिटरसम्म गाडी
ratopati.com · Tue Sep 22 10:35:52 GMT 2026

लण्डन । गत जुन २९ को एकाबिहानै बेलायतको कार्लिसल नजिकै एम-६ राजमार्गमा गस्ती गरिरहेका प्रहरीहरूले एउटा ओपेल मेरिवा कार अनियन्त्रित रूपमा कुदिरहेको देखे।
चालकले लापरबाहीपूर्वक गाडी चलाएको ठानेर नियन्त्रणमा लिन पुगेका प्रहरी अधिकारीहरू उनलाई देखेपछि चकित परे। कार चलाइरहेका व्यक्ति अत्यधिक मदिराले मात्तिएका मात्र थिएनन्, उनीसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्म थिएन र उनी दृष्टिविहीन समेत थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)