लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिका लागि पहल
gorkhapatraonline.com · Tue Sep 22 09:26:04 GMT 2026

लुम्बिनी प्राविधिक विश्वविद्यालको जगगा प्राप्ति र अन्य योजना अघि बढाउन माग गर्दै सङ्घीय सरकारका विभिन्न निकायसँग गहन छलफल गरिएको छ ।
विश्व विद्यालयको संस्थागत पहिचान स्थापित गर्न, संघीय शैक्षिक सुविधा तथा अनुदानमा पहुँच विस्तार गर्न र भौतिक पूर्वाधार विकासका लागि संघीय सरकारका सम्बन्धित निकायसँग उच्चस्तरीय पहल अघि बढाइएको विश्व विद्यालयका निमित्त प्रमुख तथा डिन डा. निरज केसीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)