स्वास्थ्य कार्यालयका कर्मचारीको पोसाक ढाका
gorkhapatraonline.com · Tue Sep 22 10:10:27 GMT 2026

बुधबार र शुक्रबार स्वास्थ्य कार्यालय पाँचथर पुग्ने सेवाग्राहीले कर्मचारीको पोसाकमा आएको फरकपन सहजै देख्न सक्छन् ।
एउटै रङ र बुट्टाको ढाका स्टकोटमा सजिएका कर्मचारीको उपस्थितिले कार्यालयको वातावरणमा मात्र होइन, स्थानीय उत्पादनप्रतिको सम्मानमा समेत नयाँ रङ थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)