भैँसी पालन घट्दा धनकुटामा राँगाको मासु उत्पादन घट्यो
gorkhapatraonline.com · Tue Sep 22 10:05:31 GMT 2026

गएको आर्थिक वर्षमा धनकुटामा कुल ४ हजार २९ मेट्रिक टन मासु उत्पादन भएको छ ।
यो उत्पादन अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय ६३ मेट्रिक टनले बढी हो । आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ८ सय ६६ मेट्रिक टन उत्पादन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)