किमद्वारा नयाँ हतियार प्रणालीको प्रशंसा
kendrabindu.com · Tue Sep 22 10:37:57 GMT 2026

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ प्रकारको हतियार प्रणालीको परीक्षण निरीक्षण गर्दै त्यसलाई देशको उन्नत सैन्य प्रविधिको प्रमाण भएको बताएका छन् ।
दक्षिण कोरिया र जापानले प्योङयाङबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जनाएको दुई दिनपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षणको विवरण सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)