नेप्से परिसूचक सामान्य अंकले बढ्यो
khabarhub.com · Tue Sep 22 10:38:43 GMT 2026

काठमाडौं – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ०६ अंकले बढेर दुई हजार ६५४ दशमलव २८ मा पुगेको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७१ अंकले बढेर ४७३ दशमलव ७९ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)