सुकुम्बासीलाई हटाएको ५ महिना भयो : स्थायी बसोबास र मासिक खर्च कहाँ पुग्यो?
setopati.com · Tue Sep 22 10:36:12 GMT 2026

सरकारले काठमाडौंका नदी किनार बसोबास गर्ने सुकुम्बासी परिवारलाई उठिबास पारेको पाँच महिना बित्न लागिसक्दा पनि उनीहरूलाई कहिले र कहाँ स्थायी बसोबास गराउने भन्ने टुंगो लागेको छैन।
सुकुम्बासी बस्ती हटाएपछि ३८८ परिवारलाई काठमाडौंका विभिन्न पाँचवटा होल्डिङ सेन्टरमा लगेर राखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)