जेनजीको लासमा ठडिएको रास्वपा सरकारले न्याय नदिएपछि शहीदकी आमा संसद्मै रोइन धुरु–धुरु
bishowkhabar.com · Tue Sep 22 10:40:10 GMT 2026

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा बोल्दाबोल्दै भक्कानिइन् ।
जेनजी आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडाकी आमा उनले संसदमा उभिनु आफ्नो राजनीतिक रहर नभई न्याय खोज्ने यात्रा भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)