अत्यधिक वर्षाका कारण मुम्बईमा चार तल्ले भवन ढल्यो, ९ को निधन
kalakarmi.com · Wed Jun 09 23:44:36 GMT 2021
मुम्बई– मुम्बईको मलाड वेस्टको मालवानी क्षेत्रमा एउटा चार तल्ले भवन बुधवार राति करिव साढे ११ बजे अचानक ढलेको छ ।
घर भत्किँदा नौ जनाको घटनास्थलमै निधन भएको छ भने अन्य आठ जना गम्भिर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)