सभापति लामिछाने बत्ती निभाएर मैनबत्ती बाल्दै उनले साङ्केतिक विरोध
barnanmedia.com · Mon Mar 24 22:36:15 GMT 2025

रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन् ।
नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)