६ वर्षसम्म महिला बनेर बसेका भगौडा टर्की प्रहरीको फन्दामा
ratopati.com · Tue Sep 22 10:42:54 GMT 2026

इस्तानबुल । सन् २०१० मा सार्वजनिक अधिकारी बनेर तीनवटा लुटपाटको घटनामा दोषी ठहर भएका तुग्रुल बासार सन् २०१८ मा तीन वर्षको जेल सजायबाट बच्न फरार भएका थिए।
प्रहरीले उनलाई लामो समयदेखि खोजिरहेको भए पनि हालै इस्तानबुलको कादिकोय क्षेत्रमा फरार अभियुक्तहरू पक्रन सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा मात्रै उनको पहिचान खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)