मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

योगेशको प्रस्ताव : स्थानीय चुनावसम्म अन्तरिम नेतृत्व

ratopati.com · Tue Sep 22 10:44:43 GMT 2026

काठमाडौं । नेपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन र नेतृत्व अस्तानतरण अनिवार्य भएको धारणा व्यक्त गरेका छन् । जारी एमाले केन्द्रीय कमिटीको दोस्रो दिन मंगलबार उपमहासचिव भट्टराई अध्यक्ष केपी शर्मा ओलीलाई लिखित धारण बुझाउँदै यस्तो प्रस्ताव गरेका हुन् ।

‘पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण आवश्यक छ’, भट्टराईले लिखित रुपमा ओलीलाई दिएको धारणामा भनिएको छ,‘कार्यदलको प्रतिवेदनको सुझाव अनुसार पार्टीलाई अघि बढाउन जरुरी छ । त्यसैले आगामी स्थानीय निर्वाचनसम्म अन्तरिम नेतृत्व बनाएर जान सकिन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)