एभरेष्ट बैंककाे नयाँ भवन सुदरपश्चिमकाे धनगढीमा, १३४औँ शाखा सञ्चालन
arthadabali.com · Tue Sep 22 10:44:52 GMT 2026

काठमाडौँ / एभरेष्ट बैंकले शाखा विस्तारको क्रममा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका८, क्याम्पस चोकमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालनमा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)